काठमाडौं, २३ जेठ । निजी विद्यालयका संचालकहरुले असार १ गतेदेखि विद्यार्थी भर्ना गर्ने तयारी सुरु गरेका छन् । प्याब्सन, एन प्याब्सन, हिसानलगायत निजी शिक्षण संस्थाहरुको छाता सङ्गठनले असार १ गतेदेखि नयाँ भर्ना गर्ने तयारी थालेका हुन् । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसँगको छलफलमा निजी शिक्षण संस्थाका छाता सङ्घ–सङ्गठनका प्रतिनिधिहरूले भर्ना प्रक्रिया सुरु…