दाङ २२ असार । यस बीचमा जति मुख्यमन्त्री फेरिए पनि राप्ती गाउपालिकाको माग पुरा गर्न सकेका छैनन। । यसैबीच राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लामो समय देखि राजधानी क्षेत्रमा रोक्का रहेको जग्गा फुकुवा गर्ने विषयमा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सहित विभिन्न मन्त्रालयका मन्त्री तथा संसदहरु सँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका छन् ।अध्यक्ष…