कपिलवस्तु २० माघ ।निजि प्राबिधिक शिक्षालय महासंघ लुम्बिनी प्रदेशको तेस्रो अधिबेशन सम्पन्न भएको छ । CTEVT बाट सम्बन्धन लिएर संचालित सस्थाहरुको छाता संगठनका रुपमा बि स २०५५ स्थापित रहेको सस्थाले लुम्बिनी प्रदेशको अधिबेशन लुम्बिनी प्रदेशको राजधानी भालुबाङ स्थित होटल पौवामा सम्पन्न गरेको हो ।लुम्बिनी प्रदेशका माननिय मुख्य मन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको…