कपिलवस्तु १५ जेठ ।आगामी आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री प्रकाशशरण महतले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै सिलिङ भन्दा ६३ अर्ब बढीको बजेट ल्याएका हुन्।बजेटमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ अर्थात् कुल विनियोजनको ६५.२० प्रतिशत रकम विनियोजन गरिएको छ।पुँजीगततर्फ १७.२५ प्रतिशत अर्थात्…