काठमाडौँ २४ साउन । नेपाली कांग्रेसकालागि माओवादी तातोदुध थुक्नु न निल्नु जस्तै भएको छ । चुनावपछि साथ दिनेमा कांग्रेसले शंका गर्दै आएको छ । त्यसोत डेढ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध गठजोड गरेका सत्तारुढ पाँच दलले आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमै तालमेल गर्ने निर्णय गरिसकेका छन् । त्यति मात्रै होइन,…