सुर्खेत २४ कार्तिक । डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्गसहित तीन वटाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गुरुङ्गसहित वडा नम्वर १ का अध्यक्ष क्याल्पो थापा भोटे, वडा नम्वर २ का अध्यक्ष छोईक्याप भोटे, वडा नम्वर ३ का अध्यक्ष पाल्जाङ लामा र वडा नम्वर ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ रहेका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…