कपिलवस्तु,७ कार्तिक । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुको अध्यक्षमा पुनः लालचन्द पाण्डे चयन हुनुभएको छ । आज तौलेश्वर मावि तौलिहवामा भएको प्रथम परिषदले पाण्डेलाई निर्विरोध चयन गरेको हो ।जसको उपाध्यक्षमा नरेन्द्र उपाध्याय,सन्तोष केसी,सचिव नन्दलाल खनाल,सह सचिव चन्द्र प्रकाश पाण्डे,कोषाध्यक्ष चिरञ्जीवी घिमिरे सह कोषाध्यक्ष प्रभु यादव सहित २५ सदस्य जिल्ला समन्वय समिति चयन भएको हो…