काठमाडाैं १० कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने निर्वाचनमा आफू चितवनबाटै चुनाव लड्ने उद्घाेष गरेका छन्।गृहजिल्ला चितवनकाे भरतपुर पुगेका अध्यक्ष प्रचण्डले पत्रकारमाझ बाेल्दै आगामी चुनावमा चुनाव लड्दा चितवनबाटै लड्ने बताएका हुन्। उनले भने, ‘चितवनको जनतालाई कुनै दुविधा र भ्रम नहोस्। म चुनाव लड्ने यो अन्तिम पटक हुन पनि सक्छ। चितवन…