कपिलवस्तु २२ असोज । नेकपा (एमाले) कपिलवस्तुले स्व. कुवारी उपाध्यायको संझनामा शोक सभा सम्पन्न गरेको छ । शोक सभामा नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सहईन्चार्ज गिरधारीलाल न्यौपानेले कम्युनिष्ट आन्दोलनमा कुवारी उपाध्याय जस्ता थुप्रै आमाहरुको योगदानबाट सफलता प्राप्त भएको बताउनु भयो । कपिलवस्तु २२ असोज । नेकपा (एमाले) कपिलवस्तुले स्व. कुवारी उपाध्यायको संझनामा शोक सभा…