नायिका रञ्जिता लिम्बुको आवाजमा रहेको गीती एल्वम जोडी परेवाको बजारमा सार्वजनिक भयको छ । रञ्जिता लिम्बु र मोहन मदिनको आवाज रहेको गीतमा शब्द भुपाल राईको रहेको छ भने लय र संगीत संयोजन बिबि अनुरागीले गरेका छन ।जीवन साहीको निर्देशनमा रहेको गीतको छायांकन नबराज उप्रेदी सम्पादन नबिन निरौलाले गरेका छन । भिडियोमा रञ्जिता र डिकपल कार्की…