काठमाडौं ९ पुस । चीनले कोरोना भाइरस संक्रमणको प्रकोप बढेपछि उत्तरी सियान सहरका करिब एक करोड ३० लाख बासिन्दालाई घरमै बस्न आदेश दिएको छ ।यही डिसेम्बर ९ तारिखयता उत्तरी सहरमा १४३ जनामा संक्रमण पुष्टि भएपछि ‘लकडाउन’ गरिएको हो । सियान सहर रहेको शान्सी प्रान्तमा लाखौँ परीक्षण गरिएका छन् । बुधबार घोषणा गरिएको नयाँ प्रतिबन्धानुसार अत्यावश्क वस्तु…