कपिलवस्तु ४ असोज।कांग्रेसको चौधौ महाधित्रेशन नजिकिदै जादा कपिलवस्तुमा पनि चुनावी सरगर्मी बढेको छ । गाउ देखि शहर सम्म तथा चोक चोकमा रहेका चिया पसल देखि सरकारी कार्यालय सम्म कांग्रेसकै चुनावको चर्चा चल्ने गरेको छ । क्रियाशील सदस्यको बिवाद टुंगीएसंगै कांग्रेसको कन्द्रिय कार्यालयले क्रियाशील सदस्यताको नामवली समेत पठाई सकेको छ । निर्वाचनकालागि केन्द्रिय प्रतिनिधि घनश्याम पन्त शनिवार नै…