देउखुरी २१ साउन। ल्ुाम्बीनी प्रदेश सरकार मार्फत लमहीमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर बन्ने नवन्ने विषयमा अन्यौलता थपिएको छ । दाङको लमही स्थिती कृर्षि उपज बजार केन्द्रमा निर्माण हुने भनिएको ट्रमा सेन्टर फिल्ड खाली नहुँदा कामको शुरुवात गर्न नसकीएको कार्यान्यन गर्ने नसकिएको कार्यान्यन गर्ने सरकारी कार्यालयको भनाइ छ । शहरी विकास भवन कार्यालय घोराहीका डिभिजिन प्रमुख…