दाङ २० जेठ ।प्रदेश राजधानी दाङमा संक्रमण दर घटेपनि मृत्यूदर घटन नसकेको विवरण प्राप्त भएको छ । जिल्लामा अहिले कोरोना संक्रमण दर घट्दै गएको देखिएको छ । विगत एक महिनादेखि नियमितरुपमा लागू भएको लकडाउनसँगै मानिसहरुले अपनाएको स्वास्थ्य सजगताका कारण संक्रमण दरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।कार्यालयका अनुसार वितेको एक सातामा जिल्लामा…