कपिलवस्तु २४ कार्तिक।छ महिना पहिलेवाट ब्यवस्थित रुपमा शुरु गरिएको प्रसुती सेवा अन्तर्गत कपिलस्तु अस्पतालमा शल्यक्रियाबाट पहिलो पटक तिम्लिया बच्चा जन्माइएको छ । कपिलवस्तु नगरपालिका– २ लम्तीयाकी २५ बर्षिया सामिना खातुनबाट शल्यक्रिया मार्फत २ छोरी र एक छोरा जन्माइएको हो । आईतावर दिउसो एक घन्टाको शल्यक्रिाय मार्फत सामिनाले बच्चा जन्माएकी थिईन । दिउसो १ बजेर १४…