काठमाण्डौ १९ माघ । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आइतवार पाँचौँ दिनसम्म ८८ हजार सात जनाले लगाएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतवारसम्म प्रदेश नं १ मा १२ हजार सात सय ६३, प्रदेश नं २ मा ११ हजार ५७, वाग्मती प्रदेशमा २८ हजार ६ सय ८३ जनाले खोप लगाएका छन् ।त्यस्तै गण्डकी प्रदेशमा १२ हजार…