काठमाडौँ १५ माघ । संसारभरी कोरोना संक्रमितको आँकडा १०.१४ करोड पार भइसकेको छ । ७ करोड ३२ लाखभन्दा बढी निको भइसकेका छन् । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म २१ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अघिल्लो महिना कोभिड–१९ को नयाँ भेरियन्ट पाइएको थियो । अब डब्ल्यूएचओले यो विषयमा नयाँ चेतावनी जारी गरेको छ । संगठनका…