काठमाडौं ९ माघ । शुक्रवार थप तीन ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २० लाख ३५ हजार तीन सय १ जनाको पिसिआर परीक्षण गरिएको छ। शुक्रबार ३ तीन हजार पाँच ५ सय ४५ जनाको कोरोना परीक्षण गरिएको थियो।मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६८ हजार ९ सय…