कपिलवस्तु १४ माघ ।कोरोना भाइरस (कोभिड –१९)विरुद्धको ४ हजार ५ सय डोज ‘कोभिशिल्ड’ खोप आज कपिलवस्तुमा आइपुगेको छ । आज दिउँस मात्र खोप कपिलवस्तु आइपुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो ।कपिलवस्तु सहित देशभर सो खोप भोलीबाट नै लगाउन सुरु गरिने छ । स्वास्थय कार्यालय कपिलवस्तुमा भोली बिहान १० बजे खोप…