काठमाडौं, १२असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिले नेपालमा हावाबाट कोरोनाको संक्रमण नसर्ने बताएको छ ।हावाबाट संक्रमण सर्छ भन्दै नेपालका विभिन्न अनलाइन मिडियामा आएका समाचारप्रति सत्यता नभएको प्रष्ट पार्दै समितिले दुई मिटरभन्दा टाढाको दूरी मेन्टेन गर्दा कोरोना संक्रमण नसर्ने स्पष्ट पारेको छ ।समितिका संयोजक डा .संजीव सापकोटाले भने, ‘दुई मिटर (६ फिट) सम्मको दूरीमा…