चितवन २५ जेष्ठ । चितवन मेडिकल कलेजलेले सञ्चालनको तयारी अवस्थामा रहेको आफ्नो पिसीआर परीक्षण प्रयोगशाला सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जनाएको छ ।कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले कोरोना भाइरसको जोखिम हुन नदिन परीक्षणका लागि जनशक्ति सहित प्रयोगशाला तयारी अवस्थामा रहेको हुँदा सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जानकारी दिनुभयो । उहाँले यसम्बन्धीपत्र…