कपिलवस्तु २४ साउनकपिलवस्तुको शिवराज नगरपालिका कोरोना अस्पताल संचालनमा ल्याउने अन्तिम तयारीमा लागेको छ । संक्रमित बिरामीहरुको उपचारका लागि बनाइएको आइसोलेशन अस्पताल निर्माण कार्य सम्पन्न भएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।नगरपालिकाको ६५ लाख लागत तथा १० प्रतिशत स्थानियहरुको श्रमदान गरी कुल ७२ लाख ३ हजारमा ३० शैयाको आइसोलेशन अस्पताल तयार भएको निर्माण समितिका अध्यक्ष महादेव पोखरेलले…