डिलाराम भुसालकपिलवस्तु २७ भद्रौ । कपिलबस्तुमा करिब दुई करोड बढि खर्च भएको पिसिआर मेसिन वेबारिस र ,होल्डिङ सेन्टर प्रयोग विहिन भएका छन् । कपिलवस्तु नगरपालिका–३, चपरतल्ला स्थित कपिलवस्तु जिल्ला अस्पतालले संचालन गरेको पिसिआर मेसिन र होल्डिङ सेन्टर राखेको भवन प्रयोग विहिन बनेको छ । माथिल्लो तलामा पिसिआर मेसिन छ भने तल्लो तलामा आईसोलेसन सेन्टर वनाएको…