कञ्चन २ असार । रुपन्देहीको कञ्चन गाउपालिकामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भई उपचारत ५४ बर्षिय पुरुषले कोरोनालाई जितेर घर फर्किएका छन् । कञ्चन २, तरायगडका बर्ष ५४ का राधेश्याम तेली गुप्ताले कोरोना संक्रमण मुक्त भएर आज घर आएका छन । गुप्ता गत बैसाख २९ गते नेपाल भारत…