बुटवल ३२ जेठ ।कोरोना संक्रमण बढ्दै गएपनि प्रदेश ५ मा कोरोना संक्रमण आशंकाका व्यक्तिको स्वास्थ्य जाँचको अनुपात बढाउन सकिएको छैन । जसले गर्दा पीसीआर जाँचका लागि लिइएका स्वाब प्रयोगशालामा थुप्रिएका छन् । प्रदेशमा ७ हजार ७ सय ७७ स्वाब परीक्षणको पर्खाइमा छन् । तिनको नतिजा आउन कम्तीमा १० दिन लाग्ने जनाईएको छ । सामाजिक विकास…