कपिलवस्तु १९ असार । रेड जोनबाट हटेको कपिलस्तुका आईसोलेशन रित्तिदै गएका छन । सरकारले नया निर्देशिका जारी गरे पछि जिल्लाका आइसोलेशन रित्तिदै गएका हुन । जिल्ला स्वास्थ्य कार्यालय अनुसार कपिलवस्तुमा शु्क्रवार सम्म आईसोलेशनमा ७९ जना मात्र संक्रमति छन । कुल संक्रमित ७ सय ४४ मध्ये ६ सय ६४ जना घर फर्की सकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।…