कपिलवस्तु १० असार । कपिलवस्तुको यशोधरा गाउँपालिका ४ अमलोनहा मा आफ्ना पत्नी र लालावाला सहित बगैचामा बसेका थिए । अपरीचित २ जना देखे पछी पत्नी र बच्चालाई घर पठाए । उनले सोधें, तपाईहरु कहाँबाट आउनु भयो ? । परीचय दिदै भन्यौ, ‘हामी पनी कोरोना संक्रमित , कपिलवस्तुका पत्रकार हौं । ’ उनी झसंग भए अनी…