पर्सा २२ साउन । पर्सामा नेपाली सेनाका सात जना जवान, बैंकर्स र चिकित्सकसहित ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको पछिल्लो परीक्षणअनुसार थप ४३ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।जसमध्ये रौतहट बाराका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अन्य ४० जना भने पर्साकै हुन ।…