स्वास्थ्य

कपिलवस्तुका ५ बैंकका कर्मचारीमा कोरोना



कपिलवस्तु, २१ साउन ।  कपिलवस्तुका बैंकका कर्मचारीमा कोरोना संक्रमण भएको पाईएको छ । समुदायमा कोरोना फैलिएको जाँच गर्ने क्रममा ५ बैंकका कर्मचारीमा कोरोना देखिएको छ । जिल्लाका सदरमुकाम तौलिहवा र कृष्णनगरका बैंकका कर्मचारीमा कोरोना देखिएको छ ।बुधवार कपिलवस्तु नगरपालिकामा ४ कोरोना संक्रमित थप भएका थिए । थप भएका सवै बैंकका कर्मचारी रहेका छन । सदरमुकाम तौलिहवामा रहेकोे लक्ष्मी वैंक, मेघा वैंक र तिनाउ मिसन डेभलपमेन्ट वैंकका कर्मचारीलाई कोरोना देखिएको छ । यसै गरी मंगलवार कृष्णनगरमा रहेको नेपाल वैंक र एभरेष्ट वैंकका कर्मचारीमा पनी कोरोना देखिएको थियो ।

प्रकाशित : २१ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६