पाल्पा ५ असार । पाल्पाको रामपुर अस्पताललाई पाँच वटा डाइलासिस मेसिन हस्तान्तरण गरिएको छ । नेपाल सरकार स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा टेकुले रामपुर अस्पताललाई मागको आधारमा पाँच वटा डाइलासिस मेसिन र एक सेट आरओ प्लाण्ट उपलब्ध गराएको हो ।महाशाखा प्रमुख डाक्टर सर्वेश शर्माले रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापालाई डायलासिस मेसिन सहितका स्वास्थ्य सामग्री हस्तान्तरण…