बाँके १२ साउन । लुम्विनी प्रदेश मै ब्लड क्यान्सरको उपचार शुरु भएको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले पहिलो पटक विभिन्न प्रकारका रक्त क्यान्सरको उपचार सुरु गरेको जनाएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेनट डा. निरज भट्टराईले ब्लड क्यान्सरका बिरामीको उपचारका लागि अस्पतालमा छुट्टै ‘हेमाटो अनकोलोजी वार्ड’ सञ्चालन गरेर पहिलो पटक सो उपचार सुरु गरिएको…