कपिलवस्तु, २४ जेठ । कपिलवस्तुको बाणगंगा नगरपालिका उत्तमनगर (उप्टहवा) निवासी बिष्णु परियार, जस्ले आर्थिक अभावका कारण स्तन क्यान्सरको उपचार पाउनुभएको छैन । करिव १ बर्ष देखि आर्थिक अभावका कारण स्तन क्यान्सर रोगबाट पिडित परियार परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । २०७९ सालमा बुटवल चेकजाँच गरि क्यान्सर रोग लागेको अस्पतालले जानकारी दिए पछि उपचार गर्दा…