सीता बेल्बासेकपिलवस्तु २४पुस ।कपिलवस्तुमा हात्तीपाईलेको अवस्था पत्ता लगाउन सर्वे गरिएको छ । बाणगंगा नगरपालिकाका वडा न।१मा ३ सय १४ जनाको परक्षिण गर्दा कुनै परिवारको सदस्यको रगत पोजेटिभ नभेटिएको वाणगंगा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेलले बुद्धआवजलाई जानकारी गराउनु भयो । किटजन्य रोग अनुगमन तथा तालिम केन्द्र हेटौडाद्धारा आयोजित रोग निवारण समबन्धी ईपिडीमियोजीकल सर्वे ले गरेको…