ठाडा, भदौ १६ शितगंगा नगरपालिकाले नगर क्षेत्रभित्र सरसफाई अभियानलाई प्रभावकारी बनाउन सरकारी तथा गैर–सरकारी निकायहरूलाई अभियानमा सहभागी हुन आग्रह गरेको छ। नगरकार्यपालिकाको हालै सम्पन्न बैठकले सरसफाई अभियानलाई निरन्तरता दिँदै सबै पक्षको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको हो। बैठकले नगरपालिकामा रिक्त रहेका पदहरू पूर्तिका लागि आवश्यक कर्मचारी माग गर्ने निर्णयसमेत गरेको छ। त्यसैगरी, हालै सरुवा भई…