पशुपति गिरी बाणगंगा ,चैत २५गते। कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा नव प्रभात बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा भैरव आँखा अस्पतालको प्राविधिक सहयोग त्यस्तै लियो र लायन्स क्लवको सहयोगमा एक दिने निशुल्क आँखा उपचार शिविर सम्पन्न गरिएको छ । उक्त शिविरबाट २७० भन्दा धेरै स्थानियहरुले उपचार सेवा लिएका छन् ।कार्यक्रमका संयोजक तथा…