चैत्र १ सैनामैना - निर्मल लामा स्मृति प्रतिष्ठानले बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल र भैरहवाको भिम अस्पतालमा आइसियु बेड हस्तान्तरण गरेको छ ।प्रतिष्ठानको तर्फबाट बुधवार पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेता डा लीलामणि पोख्रेलले बुटवल र भैरहवामा बुधवार छुट्टाछुट्टै कार्यक्रमको…