बाँके १५ पुस । बाँकेमा करिब तीन महिनापछि कोभिड सङ्क्रमित बिरामी भेटिएका छन् । नेपालगञ्जको जमूनाह नाका परीक्षणकाक्रममा भारतबाट फर्कदैंगरेकी जाजरकोटकी ३० बर्षीया महिलामा कोभिड सङ्क्रमण देखिएको हो ।जिल्ला कोभिड व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति तेज वलीका अनुसार असोज १ गतदेखि बाँकेमा कोभिड–१९ का सङ्क्रमित फेला परेका थिएनन् । आज फेला परेपछि यो पहिलो पटक हो…