दाङ २० साउन ।दाङमा हालसम्म करिव २३ हजार व्यक्तिले मात्रै स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बिमा बोर्ड, दाङका अनुसार जिल्लामा २०७७ माघबाट शुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म २२ हजार ९ सय ६४ जनाले मात्रै स्वास्थ्य बिमा गराएका छन् । सरकारले नागरिकको उपचार सहज बनाउन तथा आर्थिक भार कम गरी स्वास्थ्य उपचारमा नागरिकको पहुँच…