९ साउनभारतको नयाँ दिल्लीमा पनि मङ्कीपक्सका बिरामी भेटिएका छन् । राजधानी सहरमा यो रोगका बिरामी पहिलो पटक भेटिएका हुन् । उनलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । उनले यसअघि कुनै देशको यात्रा गरेका थिएनन् । योसँगै भारतमा मङ्कीपक्स लागेका बिरामीको सङ्ख्या चार पुगेको छ। यसअघि दक्षिणी राज्य केरलामा तीन जनामा यो रोग लागेको पुष्टि भएको…