नेपालगञ्ज २० भदौ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डायलासिस सेवा बन्द गरेपछि डायलासिस गराउने बिरामीको बिजोग भएको छ । गत शुक्रबारबाट अस्पतालले डायलाइसिस सेवा बन्द गरेपछि उपचारका लागि आएका बिरामीहरू अलपत्र परेका छन् ।सरकारबाट पाउनुपर्ने रकम नपाएकोले डायलाइसिस सेवा बन्द गरिएको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासकीय अधिकृत सञ्जय पन्तले बताउनुभयो ।अस्पतालमा डायलाइसिस…