नवलपुर ७ पुस । नवलपुरको पहाडी क्षेत्रका किसानका लागि नगदेबालीको रुपमा रहेको अदुवा आम्दानीको मुख्य स्रोत भएको छ । विगतका वर्षहरुमा भन्दा यो पटक अदुवाले गाउँमै राम्रो भाउ पाएपछि किसान पनि मख्ख परेका छन् ।नवलपुर बुलिङटार वडा नम्बर ४ देउरालीका तिलबहादुर पुलामी विदेशको राम्रो कमाई छोडेर स्वदेश फर्कि अदुवा खेती गर्न थाले । विदेशको राम्रो…