कैलाली – कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेकाे तुल्सीपुर सामुदायिक वनमा दुई जना मृत अवस्थामा भेटिएका छन् । आज आइतवार तुल्सीपुर सामुदायिक वनमा दुई जना मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बझाङको जयपृथ्वी घर भएका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता…