रुपन्देही १० माघ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र नेपाल पत्रकार महासंघ रुपन्देही बीच सञ्चारकर्मीहरुको सहज उपचारका लागि सहमति भएको छ । विश्वव्यापी कोरोना महामारीका क्रममा अग्र पङ्तीमा रहेर काम गर्ने सञ्चारकर्मीहरुको उपचारका लागि आइसियूसहितको एक बेडको उपचार कक्ष निःशुल्क उपलब्ध गराउने गरी सहमति भएको हो । आइतवार अस्पतालका मेडिकल सुपेरिटेण्डेन डा. इन्द्र ढकाल र…