पार्वती पाण्डेकपिलवस्तु २ जेठ ।नेकपा एमालेकी केन्द्रिय सचिव एवम लुम्विनी प्रदेश इन्चार्ज पदमा अर्यालले रास्वपाको भविश्यवारे टिप्पणी गर्दै नेपालमा होहल्ला र रुवावासी जवसम्म बिक्छ रास्वपा त्यहा सम्म टिक्छ भन्नु भएको छ। यसको कुनै निति सिद्धान्त र दर्शन नभएको नकारात्मकताको गर्भवाट यसको उदय भएको भन्दै यो एमालेको कुनै राजनैतिक प्रतिस्पध्र्रीं नै नहुने ठोकुवा गर्नु भयो ।…