भालुवाङ २६ भदौ । दाङको देउखुरी स्थित राप्ती नदी किनारमा एक वेवारिसे शव फेला परेको छ ।आज दिउँसो १ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर १ शान्तिपुर स्थित ज्यामिरे खोला नजिक राप्ती नदिको किनारमा नाम ठेगाना नखुलेका एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । ५.५ फिट उचाई, मोटो शरीर, तालु…