कपिलवस्तु १५ भदौ ।बिशेष कार्यक्रमको नाममा तडकभडक र खर्चिलो तरिकाले तीजको कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सुचना निकाल्दै खर्चिलो तथा भड्कीलो तरिकाले तीज विशेष कार्यक्रम नगर्न जिल्लाबासीहरूमा अनुरोध गरेका हुन । यस्ता कार्यक्रमले बिभिन्न बिकृति बिसंगति र सामाजिक अपराधलाई प्रोत्साहन दिएको भन्दै सार्वजनिक स्थल, पार्टी…