कपिलवस्तु १२ वैशाख। एकल महिलाहरुको समस्या पहिचान गरेर नगरले कार्यक्रम राख्ने गरेको वाणगंगा नगरपालिकका उपमेयर रिता कुमारी चौधरीले बताउनु भएको छ । मंगलवार वडा नं ११ को एकल महिल वडा स्तरिय भेला तथा समुह गठन तथा अभिमुखीकरण कार्यक्रमलाई समुद्घाटन गर्दै उपमेयर चौधरीले यस्तो बताउनु भएको हो । उहाँले अगाडि भन्नु भयो , एकल महिलाहरुको लागि…