दाङ ६ वैशाख । विद्युत् महसुल नतिरेपछि दाङ र रोल्पाको सिमेन्ट उद्योगको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणले तोकिएको समयमा विद्युत् महसुल नतिरेपछि लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङ स्थित सोना सिमेन्ट उद्योग र रोल्पा स्थित रोल्पा सिमेन्ट उद्योगको विद्युत् आपूर्ति बन्द गराइदिएको हो ।कार्यालय प्रमुख हरि पाण्डेका अनुसार रकम भुक्तानीका लागि बारम्बर ताकेता गर्दा…