पार्वती पाण्डेकपिलवस्तु १३ असार । कलिलै उमेरमा मागी विवाह गरेकी छाँया बारी विवाहको डेढ वर्षमै घरबाट निकालिनु परेको छ । कपिलवस्तु ६ गोबरीकी २१ वर्षिय बारी दाइजो नल्याएकै कारण घर निकाला हुनु परेको छ । विवाहमा तेरो माइतीले दाईजो नदिएको भन्दै घर परिवारले यातना दिई घर निकाला गरेको उनी बताउछिन । कक्षा १० उत्तिर्ण गरेकी…