दाङ १८ माघ नेपाली काँग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ विभाग गठन गरेको छ। पार्टीको विधान अनुसार लुम्बिनी प्रदेशमा सभापति अमर पुनले विभागका प्रमुखमा मनोनयन गरेको पाटी कार्यालयले जनाएको छ।काँग्रेसले प्रदेशको सङ्गठन विभाग प्रमुखमा प्युठानका सुवास केसी, सूचना सञ्चार तथा प्रचार प्रसार विभागको प्रमुखमा दाङका प्रचण्ड विक्रम न्यौपाने, स्वास्थ्य विभागको प्रमुखमा बाँकेकी अञ्जना पाण्डे,प्रदेश कानुन…